Baltimore Association of Nepalese in America

Bana Help Desk

+1 (410) 657-9373

April 24, 2024
१२ बैशाख २०८१, बुधबार

Covid Relief Donation for Nepal

सम्पुर्ण आमा-बुवा, दाजू-भाई तथा दिदी-बहिनीहरूमा नमस्कार   
मातृभूमी नेपालमा फैलिएको दोस्रो चरणको कोरोना महामारीमा हामी प्रवासमा रहेका नेपालीहरूले केहि सहयोग संकलन गरि स्वास्थ्य सामाग्री तथा स्वास्थ्य सम्बन्धी आवश्यक उपकरणहरू खरिद गरि पठाउने उद्देश्यका साथ Baltimore Association of Nepalese in America (BANA) ले GoFund सुरू गरेकाछौ।
नेपाललाई विभिन्न समयमा विपद पर्दा हामीले सहयोग संकलन गर्दै आईरहेका सर्वविदितै छ। सबैको साथ पनि पाईरहेकाछौ। 
थोरै थोरै गरेर धेरै हुने हो। आफ्नो स्व-ईच्छाले तल दिईएको लिङ्कबाट सहयोग गरिदिनुहुन हामी बिनम्र अनुरोध गर्दछौ।

– सुबोध विलास पन्त, अध्यक्ष 5129397172
– किरण ढकाल, महासचिव 4436758206

As we know Nepal is hard hit by COVID -19 and people are suffering without oxygen and hospitals are overwhelmed with COVID patients. In this situation Baltimore Association of Nepalese in America (BANA) is working to supply some very needed supplies and oxygen concentrators to Nepal. We request you all for your generous contributions and help to breathe Nepal.

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *