Baltimore Association of Nepalese in America

Bana Help Desk

+1 (410) 657-9373

March 28, 2024
१५ चैत्र २०८०, बिहीबार

1st & 2nd Dose Covid Vaccine

नमस्कार 🙏
१६ मे मा कोभिडको पहिलो डोज VACCINE लगाउनुभएका महानुभावहरूको लागि यहि ६ जुन को दिन दोस्रो डोज VACCINE बाना सामुदायिक भवनमा लगाउने कार्यक्रम रहेको जानकारी गराउदछौ।
साथै पहिलो डोज लगाउनबाट छुट्नुभएको छ भने पनि सोहि दिन लगाउन सक्नुहुनेछ।
१२ देखि १७ बर्षसम्मका बालबालिकाहरूलाई ( अभिभावक अनिवार्य हुनुपर्ने ) पनि VACCINE उपलब्ध छ।

@BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA ( BANA)
2906 taylor ave,
Parkville, MD, 21234

पहिलो डोजको लागि यो link मा गएर फर्म भन्नुहोला।
https://www.marylandvax.org/appointment/en/reg/6029129746

बिस्तृत:
Subodha Panta : 5129397172
Kiran Dhakal : 4436758206 

See Less

Leave a Comment

Your email address will not be published. Required fields are marked *