Baltimore Association of Nepalese in America

Bana Help Desk

+1 (410) 657-9373

March 28, 2024
१५ चैत्र २०८०, बिहीबार

BANA CUP 2022 Volleyball Tournament (Registration Now Open!)

#BANACUP2022  बाल्लिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना) को आयोजनामा अन्तर-स्टेट बाना कप २०२२ भलिबल प्रतियोगिताको आयोजना हुन गइरहेको जानकारी गराउँछौं । अमेरिका भित्र बसोबास गर्ने नेपालीहरु बिच सद्भभाब एवम् खेलकुद विकासको उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम मा यहाँहरूको समूहले सहभागिता जनाइ कार्यक्रमको शोभा बढाइदिनु हुन बाना हार्दिक अनुरोध गर्दछ। Team Registration को लागी यो तलकाे लिङ्क क्लिक गर्नुहोला । यो बिषयमा अझै जानकारी चाहिएमा तल दिईएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

कार्यक्रमः वाना कप भलिबल प्रतियोगिता
Event: BANA CUP-2022 Volleyball Tournament

पुरस्कार

प्रथम पुरस्कार : नगद $5555.00 डलर, ट्रफी,मेडल र प्रमाणपत्र
द्वितिय पुरस्कारः $3333.00 डलर,ट्रफी ,मेडल र प्रमाणपत्र
साथमा उत्कृष्ट खेलाडीः सट र अनुशासित खेलाडी ट्रफी, मेडल र प्रमाणपत्र
प्रतियोगिता दर्ता शुल्क : $500.00 डलर
प्रतियोगिता दर्ताको अन्तिम म्यादः २०२२ जुलाइ १५ शुक्रवार
भलिबल खेल हुने मितिः २०२२ जुलाइ २३ (शनिबार) र २४ ( आइतबार)
समय: बिहान ९.०० बजे

स्थान (8221 Preston Ct, Jessup, MD 20794)

सम्पर्कः

Bhim Kc – (443) 813-7874, Hira Khatri – (443) 529-2424, Sanjok Karki – (443) 678-8732, Saru Bishowkarma – (667) 335-3365, Bikram Shahi – (443) 722-3315, Khim B Masranghi – 443-518-8262, Sagar Ghimire 443-813-9252

संयोजक -भीम केसी
अध्यक्ष- सुवोध पन्त

प्रतियोगिताका नियमहरु (Tournament Rules)

१, खेल अमेरिकी भलिबल संघको नियम अनुसार खेलाईने छ ।
1. The game will be played according to the rules of USA Volleyball

२, लिग चरणको खेलमा बिजेता टोलिले २ र बराबरी भएमा समान १ अंक प्राप्त गर्ने छ । लिगको अन्तमा अंक बराबर भएमा खेलको नम्बर भिन्नताको आधारमा अर्कों चरणको लागि छनोट गरिनेछ ।
2. During the league stage, winning teams will get 2 points and drawing teams will get 1. If the points are equal at the end of the league stage, the team with less score difference will advance to the next round.

३, समुह चरणदेखिनै खेलाडिहरुको पोसाक समान कलर तथा लिब्रोको फरक कलर अनिवार्य छ ।
3. From the group stage, teams must wear the same jersey, except the libero, who must wear a different jersey.

४, अमपाएर (रेफ्री) को निर्णयनै अन्तिम निर्णय हुनेछ । रेफ्रीलाई कुनै दुर्व्यवहार भएमा सचेत, पहेलो र रातो कार्ड सम्म दिईने छ ।
4. The umpire’s decision is the final decision. Misconduct towards the ref will be subject to warning, yellow, or red card.

५, खेलको लिग चरणको २, नक आउट ३ र फाईनल ५ सेटको हुनेछ ।
5. The game will be 2 sets of league stage, 3 knockouts, and 5 sets of finals.

६, खेलको क्रममा कुनै चोटपटक लागेमा खेलाडि वा टोलि आफै ज़िम्मेवार हुनुपर्नेछ ।
6. The respective players/teams are responsible for any injuries during the tournament.

७, तोकिएको समय सिमाको १० मिनेट भित्र खेल मैदानमा खेलाडि/टोलि उपस्थित हुन नसके प्रतियोगिताबाट बाहिरिएको मानिनेछ ।
7. If a team/player fails to appear within 10 minutes of the scheduled time, the team will be disqualified.

८, एक टोलि वा टिमका सबै खेलाडिहरु सोहि राज्य/स्टेट भित्रको हुनुपर्नेछ र अनिवार्य नेपालि बोल्न सक्ने हुनुपर्नेछ ।
8. All players of a team must be from the same country/state and must be able to speak Nepali.

९, खेलको पोजिशन अथवा खेलाडि हेरफेर गर्नु परेमा टोलि प्रमुख र रेफ्री बीच सल्लाह गरि निर्णय गरिनेछ ।
9. If the position of the game or player has to be changed, the decision will be made in consultation between the team manager/captain and the referee.

१०, प्रत्येक खेलमा १ टोलिले बढीमा २ पटकसम्म अतिरिक्त समय माग गर्न सक्नेछन ।
10. Each team may request 2 extra time max. per game.

११, खेल इनडोर भएकाले यदि कसैले कोभिड १९ को भ्याकसिन नलगाएको भए माक्स अनिवार्य छ ।
11. Since the tournament will take place indoors, any person (including participants) that is not fully vaccinated against COVID-19 is required to wear a mask.

१२, एक टिममा खेल प्रशिक्षक सहित बढीमा ११ जनाको नाम (९ जना खेलाडी,१ जना टीम कोच,१ जना म्यानेजर) दर्ता गर्न पाईने छ र खेल पुर्ब स्टेट आईडि वा बसोबासको प्रमाण देखाउनु पर्नेछ । 
12. One team can register a maximum of 11 persons (9 players, 1 coach, and 1 team manager). Each person must show proof of state ID or residency prior to the start of the tournament.

१३, खेलमा अनुशासन महत्वपूर्ण छ, कुनै अपशब्द बोल्न पाईने छैन । खेल चलिरहदा कुनै विवाद आएमा आयोजकको निर्णयलाई अन्तिम निर्णय मानिनेछ
13. Discipline is important in the game. No swearing is allowed. If there is any dispute during the tournament, the decision of the tournament organizer is considered the final decision.

खेल टीम दर्ता (Online Team Registration)

Price: $500.00

Leave a Comment

Your email address will not be published. Required fields are marked *