Baltimore Association of Nepalese in America

Bana Help Desk

+1 (410) 657-9373

April 20, 2024
८ बैशाख २०८१, शनिबार

मेरिल्याण्ड राज्यको सांसद भवनमा बाना सामुदायिक भवनको लागि आर्थिक सहयोगको माग गर्दै Delegate Harry Bhandari, Delegate Carl Jackson and Evan( Senetor Kathy Klausmeier’s chief of staff) को साथमा बाना कार्यसमितिका …

Delegate Harry Bhandari, Delegate Carl Jackson and Evan( Senetor Kathy Klausmeier’s chief of staff) Read More »

मेरिल्याण्ड राज्य (GENERAL ASSEMBLY) का माननीय सभासद ह्यारी भण्डारी ज्यूलाई हार्दिक धन्यवाद !नेपाली समुदायको बाना सामुदायिक भवनको निम्ति हामी सबैको तर्फबाट माननीय ज्युले ३ लाख डलरको लागि पहल गरिएकोमा हालका …

मेरिल्याण्ड राज्य (GENERAL ASSEMBLY) का माननीय सभासद ह्यारी भण्डारी ज्यूलाई हार्दिक धन्यवाद ! Read More »

अमेरिकामा बसोबास गर्ने नेपालीहरुकको कानुनी अधिकार प्राप्तिको लागि लागिपरेको चर्चित सस्था “अधिकार” का अधिकारकर्मिहरुलाई बानाको कार्यालयमा स्वागत गर्न पाउदा असाध्धै खुशी लाग्यो । “अधिकार” को उन्नती र प्रगतिको कामना समेत …

BANA welcomes “Adhikar” Read More »

हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम – २०१९२५ अगष्ट २०१९, आईतबार साँझ ६ बजेबाट राति १२ बजेसम्मEntry : $20.00BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA- BANA For …

Teej 2019 Read More »

सम्पुर्ण मेरिल्याणबासी आमा-बुवा, दाजू-भाई तथा दिदीबहिनीहरूमा नमस्कार .. 🙏🙏🙏बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि बानको नेतृत्व र बिभिन्न संघ-संस्थाहरूको सहकार्यमा गरिने सडक महोत्सब (STREET FESTIVAL) यस बर्ष पनि पर्यटन बर्ष …

BANA Street Festival 2019, Supporting Vist Nepal 2020 Read More »

Kids Photo Contest हाम्रो संस्कृति : हाम्रो शान,हाम्रो भेषभूषा : नेपाली पहिचानभन्ने मुल मर्म सहित VISIT NEPAL 2020 को प्रबर्दन गर्ने उद्देश्यले बाना स- गौरब प्रस्तुत गर्दछ“ हामी नेपाली फोटो …

Kids Photo Contest Read More »

नयाँ बर्ष २०७६ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पुर्ण आमा-बुवा, दाजू-भाई तथा दिदीवहिनीहरूमा सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुबोध बिलास पन्तअध्यक्षतथाबाना कार्यसमिति परिवार

Dear All Respected Community Leader, As we discussed, we are planning to set up the board on the wall at the BANA building, along with price tags and photographs. Those …

Board for BANA Building Read More »

Save the Date for a “Annual Summer Picnic” organized by BANA, on June 30th 2019 at Gunpowder Falls Park Shelter 3 & 4. Let’s come together again and celebrate together. …

Summer Picnic June 30th 2019 Read More »