Baltimore Association of Nepalese in America

Bana Help Desk

+1 (410) 657-9373

March 28, 2024
१५ चैत्र २०८०, बिहीबार

BANA Street Festival 2019, Supporting Vist Nepal 2020

सम्पुर्ण मेरिल्याणबासी आमा-बुवा, दाजू-भाई तथा दिदीबहिनीहरूमा नमस्कार .. 🙏🙏🙏बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि बानको नेतृत्व र बिभिन्न संघ-संस्थाहरूको सहकार्यमा गरिने सडक महोत्सब (STREET FESTIVAL) यस बर्ष पनि पर्यटन बर्ष २०२० ( VISIT NEPAL 2020 ) को प्रवर्दन गर्ने उद्देश्यका साथ भव्यताका साथ सम्पन्न गर्न सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ।

बानाले हरेक बर्ष आयोजना गर्ने STREET FESTIVAL- 2019 यसपाली नेपाल सरकारले घोषणा गरेको VISIT NEPAL – 2020 प्रबर्दन गर्न महावाणिज्यदुताबासको बिशेष पहल र सहकार्य सहित भव्यरूपमा सम्पन्न गर्ने समझदारी गरियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *