Baltimore Association of Nepalese in America

Bana Help Desk

+1 (410) 657-9373

March 29, 2024
१६ चैत्र २०८०, शुक्रबार

Kids Photo Contest

Kids Photo Contest

हाम्रो संस्कृति : हाम्रो शान,
हाम्रो भेषभूषा : नेपाली पहिचान
भन्ने मुल मर्म सहित VISIT NEPAL 2020 को प्रबर्दन गर्ने उद्देश्यले बाना स- गौरब प्रस्तुत गर्दछ
“ हामी नेपाली फोटो प्रतियोगिता -२०१९ “
नियमहरू:-
१.प्रतियोगितामा भाग लिने बालबालिका १२ बर्ष भन्दा कम उमेरको हुनुपर्नेछ। 
२.प्रतियोगिताको फोटो नेपाली भेषभूषा ( नेपाली ड्रेस) झल्कने हुनुपर्नेछ।
३.बानाको Summer picnic ( 30 June, Sunday, Gun powder park ) मा १ बजे देखि ५ बजेसम्म NAMLO EVENTS बाट नि: शुल्क फोटो खिचाउने व्यबस्था गरिएको छ। 
४.फोटो BANA को फेसबुक पेजमा अपलोड हुनेछ।
५.September 22 मा हुने सडक महोत्सब (STREET FESTIVAL) नतिजा प्रकाशन गरिने छ।
६.धेरै भन्दा धेरै लाईक आउने फोटोले पुरस्कार हासिल गर्नेछ।
७.फोटोमा धेरै लाईक आउने मध्ये क्रमश : प्रथम हुनेले $३००.०० , दोस्रो हुनेले $२००.०० र तेस्रो हुनेले $१००.०० पुरस्कार पाउँनुहुनेछ।साथै सम्पुर्ण सहभागिहरूलाई पनि पुरस्कारको व्यवस्था गरिनेछ।
८.फोटोमा लाईक सडक महोत्सब हुने दिन (22 September 2019) बिहान ८ बजेसम्मको मात्र मानिनेछ। 
८.प्रतियोगिताको क्रममा कुनै विवाद भएमा बानाको निर्णय नै अन्तिम निर्णय हुनेछ।

विस्तृत जानकारीको लागि :
सुबोध बिलास पन्त (512) 939-7172
गणेश लामिछाने (443) 653-3081
किरण ढकाल 4436758206

Leave a Comment

Your email address will not be published. Required fields are marked *