#BANACUP2022 बाल्लिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना) को आयोजनामा बाना कप फुटवल-2022 प्रतियोगिताको आयोजना हुन गइरहेको जानकारी गराउँछौं । DMV भित्र बसोबास गर्ने नेपालीहरु बिच सद्भभाब एवम् खेलकुदविकासको उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम मा यहाँहरूको समूहले सहभागिता जनाइ कार्यक्रमको शोभा बढाइदिनु हुनबाना हार्दिक अनुरोध गर्दछ। Team Registration को लागी यो तलकाे लिङ्क क्लिक गर्नुहोला । यो बिषयमा अझै जानकारीचाहिएमा तल दिईएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । कार्यक्रमः वाना कप फुटवल प्रतियोगिताEvent: BANA CUP-2022 Football Tournament Click Here to Register Your Team Online पुरस्कार प्रथम पुरस्कार : नगद $2555.00 डलर, ट्रफी,मेडल र प्रमाणपत्रद्वितिय पुरस्कारः $1555.00 डलर,ट्रफी ,मेडल र प्रमाणपत्रसाथमा उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी ट्रफी, मेडल र प्रमाणपत्रप्रतियोगिता दर्ता शुल्क : $350.00 डलरप्रतियोगिता दर्ताको अन्तिम म्यादः २०२२ अगस्त १० बुधवार सम्मभलिबल खेल हुने मितिः २०२२ अगस्त १३ (शनिबार) र १४ ( आइतबार)समय: बिहान ९.०० बजे Locations: Meadowood Regional Park 10650 Falls Rd, Timonium, MD 21093 ( Preliminary games + …
Uncategorized
#BANACUP2022 बाल्लिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना) को आयोजनामा अन्तर-स्टेट बाना कप २०२२ भलिबल प्रतियोगिताको आयोजना हुन गइरहेको जानकारी गराउँछौं । अमेरिका भित्र बसोबास गर्ने नेपालीहरु बिच सद्भभाब एवम् …
BANA CUP 2022 Volleyball Tournament (Registration Now Open!) Read More »
Programs are being held regularly in collaboration between Bana and the US Immigration Department. The latest update of the Immigration Department through virtual (Microsoft Teams meeting) by the District Community …
The demographic information collected below is required for federal and state reporting purposes and will help to expedite the scheduling process once you become eligible for the vaccine. Please download …
BANA is distributing groceries for a month to all affected Nepalese Community and International Students who are currently living or studying at different institutions in DMV area on May 24th …
BANA distributed Groceries to peoples in need – May 25 2020 Read More »
मेरिल्याण्ड राज्य (GENERAL ASSEMBLY) का माननीय सभासद ह्यारी भण्डारी ज्यूलाई हार्दिक धन्यवाद !नेपाली समुदायको बाना सामुदायिक भवनको निम्ति हामी सबैको तर्फबाट माननीय ज्युले ३ लाख डलरको लागि पहल गरिएकोमा हालका …
हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम – २०१९२५ अगष्ट २०१९, आईतबार साँझ ६ बजेबाट राति १२ बजेसम्मEntry : $20.00BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA- BANA For …