BANA welcomes “Adhikar”

अमेरिकामा बसोबास गर्ने नेपालीहरुकको कानुनी अधिकार प्राप्तिको लागि लागिपरेको चर्चित सस्था “अधिकार” का अधिकारकर्मिहरुलाई बानाको कार्यालयमा स्वागत गर्न पाउदा असाध्धै खुशी लाग्यो । “अधिकार” को उन्नती र प्रगतिको कामना समेत ब्यक्त गर्न चाहन्छौ

Continue Reading

Treatment for GANESH MALEGO

मेरिल्याण्डको नेपाली समुदायका अग्रज व्यक्तित्व तथा बानाका संस्थापक सदस्य मध्येका एक गणेश मलेगो बिगत डेढ बर्षदेखि बिरामी भई उपचारार्थ हुनुहन्छ। सोहि समयदेखि नै बेरोजगार रहिरहनुभएको पनि छ। नेपालमा पाल्पाको तानसेन घर भएका मलेगो तिस बर्षदेखि अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आउनु भएको छ । स्वास्थ्य समस्यासंगै बेरोजगार रहदैआउनु भएका मलेगोसंग संचित रकम पनि स्वास्थ उपचारमा खर्चिएर […]

Continue Reading

Teej 2019

हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम – २०१९२५ अगष्ट २०१९, आईतबार साँझ ६ बजेबाट राति १२ बजेसम्मEntry : $20.00BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA- BANA For detailRicha shah / yamuna ghimire(443) 563-4156 / (443) 310-9575

Continue Reading

BANA Street Festival 2019, Supporting Vist Nepal 2020

सम्पुर्ण मेरिल्याणबासी आमा-बुवा, दाजू-भाई तथा दिदीबहिनीहरूमा नमस्कार .. 🙏🙏🙏बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि बानको नेतृत्व र बिभिन्न संघ-संस्थाहरूको सहकार्यमा गरिने सडक महोत्सब (STREET FESTIVAL) यस बर्ष पनि पर्यटन बर्ष २०२० ( VISIT NEPAL 2020 ) को प्रवर्दन गर्ने उद्देश्यका साथ भव्यताका साथ सम्पन्न गर्न सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ। बानाले हरेक बर्ष आयोजना गर्ने STREET […]

Continue Reading

Kids Photo Contest

Kids Photo Contest हाम्रो संस्कृति : हाम्रो शान,हाम्रो भेषभूषा : नेपाली पहिचानभन्ने मुल मर्म सहित VISIT NEPAL 2020 को प्रबर्दन गर्ने उद्देश्यले बाना स- गौरब प्रस्तुत गर्दछ“ हामी नेपाली फोटो प्रतियोगिता -२०१९ “नियमहरू:-१.प्रतियोगितामा भाग लिने बालबालिका १२ बर्ष भन्दा कम उमेरको हुनुपर्नेछ। २.प्रतियोगिताको फोटो नेपाली भेषभूषा ( नेपाली ड्रेस) झल्कने हुनुपर्नेछ।३.बानाको Summer picnic ( 30 June, […]

Continue Reading

नयाँ बर्ष २०७६

नयाँ बर्ष २०७६ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पुर्ण आमा-बुवा, दाजू-भाई तथा दिदीवहिनीहरूमा सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुबोध बिलास पन्तअध्यक्षतथाबाना कार्यसमिति परिवार

Continue Reading