Category: Uncategorized
मेरिल्याण्ड राज्य (GENERAL ASSEMBLY) का माननीय सभासद ह्यारी भण्डारी ज्यूलाई हार्दिक धन्यवाद !
मेरिल्याण्ड राज्य (GENERAL ASSEMBLY) का माननीय सभासद ह्यारी भण्डारी ज्यूलाई हार्दिक धन्यवाद !नेपाली समुदायको बाना सामुदायिक भवनको निम्ति हामी सबैको तर्फबाट माननीय ज्युले ३ लाख डलरको लागि पहल गरिएकोमा हालका लागि १,२५,००० ( एक लाख पच्चिस हजार) रकम बिनियोजन भएको भन्ने खबर प्राप्त हुन आएको छ। यो खबरले हामी मेरिल्याण्डबासी नेपालीलाई हर्षित बनाएको छ। नेपाली […]
Continue ReadingTeej 2019
हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम – २०१९२५ अगष्ट २०१९, आईतबार साँझ ६ बजेबाट राति १२ बजेसम्मEntry : $20.00BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA- BANA For detailRicha shah / yamuna ghimire(443) 563-4156 / (443) 310-9575
Continue ReadingBANA Street Festival 2019, Supporting Vist Nepal 2020
सम्पुर्ण मेरिल्याणबासी आमा-बुवा, दाजू-भाई तथा दिदीबहिनीहरूमा नमस्कार .. 🙏🙏🙏बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि बानको नेतृत्व र बिभिन्न संघ-संस्थाहरूको सहकार्यमा गरिने सडक महोत्सब (STREET FESTIVAL) यस बर्ष पनि पर्यटन बर्ष २०२० ( VISIT NEPAL 2020 ) को प्रवर्दन गर्ने उद्देश्यका साथ भव्यताका साथ सम्पन्न गर्न सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ। बानाले हरेक बर्ष आयोजना गर्ने STREET […]
Continue ReadingKids Photo Contest
Kids Photo Contest हाम्रो संस्कृति : हाम्रो शान,हाम्रो भेषभूषा : नेपाली पहिचानभन्ने मुल मर्म सहित VISIT NEPAL 2020 को प्रबर्दन गर्ने उद्देश्यले बाना स- गौरब प्रस्तुत गर्दछ“ हामी नेपाली फोटो प्रतियोगिता -२०१९ “नियमहरू:-१.प्रतियोगितामा भाग लिने बालबालिका १२ बर्ष भन्दा कम उमेरको हुनुपर्नेछ। २.प्रतियोगिताको फोटो नेपाली भेषभूषा ( नेपाली ड्रेस) झल्कने हुनुपर्नेछ।३.बानाको Summer picnic ( 30 June, […]
Continue Readingनयाँ बर्ष २०७६
नयाँ बर्ष २०७६ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पुर्ण आमा-बुवा, दाजू-भाई तथा दिदीवहिनीहरूमा सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुबोध बिलास पन्तअध्यक्षतथाबाना कार्यसमिति परिवार
Continue ReadingBoard for BANA Building
Dear All Respected Community Leader, As we discussed, we are planning to set up the board on the wall at the BANA building, along with price tags and photographs. Those who paid up to $5,000 and $10,000, please provide your exact name and photograph, for how you wish to display. It can be a singleportrait […]
Continue ReadingSummer Picnic June 30th 2019
Save the Date for a “Annual Summer Picnic” organized by BANA, on June 30th 2019 at Gunpowder Falls Park Shelter 3 & 4. Let’s come together again and celebrate together. BANA has decieded to open Raffle on June 30th at Gunpowder Falls Park. We would look forward for a great event and your valuable support. […]
Continue ReadingBANA ELECTION 2019 – ACTION PLAN
Election Committee: Dharam Bishwokarma – Chair Bijaya Shrestha, Dr. Bishnu Ghimire, Dr.Krishna Dhakal, Ram Krishna Bhatarai, Kiran Panta Mangal Maharjan – Coordinator
Continue Readingबानाको आगामी कार्यसमितीको लागी आब्वाहन गरिएको सदस्यता दर्ता गर्ने समय समाप्त!
बानाको आगामी कार्यसमितीको लागी आब्वाहन गरिएको सदस्यता दर्ता गर्ने समय सकिएको छ । आज January 31th, Thursday 5 बजेसम्म समय रहेकोमा आजिवन र साधारण गरि जम्मा ९७४ जनाको निबेदन परेको जानकारी दिन चाहन्छौ । साथै तल दिईएको लिकंमा क्लिक गरेर आफ्नो सदस्यता चेक गर्न सक्नुहुनेछ यदि नाममा केहि गल्ती रहेमा वा सच्चाउन पर्ने भएमा कृपया […]
Continue Reading