Covid Relief Donation for Nepal

सम्पुर्ण आमा-बुवा, दाजू-भाई तथा दिदी-बहिनीहरूमा नमस्कार   मातृभूमी नेपालमा फैलिएको दोस्रो चरणको कोरोना महामारीमा हामी प्रवासमा रहेका नेपालीहरूले केहि सहयोग संकलन गरि स्वास्थ्य सामाग्री तथा स्वास्थ्य सम्बन्धी आवश्यक उपकरणहरू खरिद गरि पठाउने उद्देश्यका साथ Baltimore Association of Nepalese in America (BANA) ले GoFund सुरू गरेकाछौ।नेपाललाई विभिन्न समयमा विपद पर्दा हामीले सहयोग संकलन गर्दै आईरहेका सर्वविदितै छ। […]

Continue Reading

1st & 2nd Dose Covid Vaccine

नमस्कार १६ मे मा कोभिडको पहिलो डोज VACCINE लगाउनुभएका महानुभावहरूको लागि यहि ६ जुन को दिन दोस्रो डोज VACCINE बाना सामुदायिक भवनमा लगाउने कार्यक्रम रहेको जानकारी गराउदछौ।साथै पहिलो डोज लगाउनबाट छुट्नुभएको छ भने पनि सोहि दिन लगाउन सक्नुहुनेछ।१२ देखि १७ बर्षसम्मका बालबालिकाहरूलाई ( अभिभावक अनिवार्य हुनुपर्ने ) पनि VACCINE उपलब्ध छ। @BALTIMORE ASSOCIATION OF NEPALESE IN […]

Continue Reading

१६ औं साधारण सभा

BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA ( BANA ) को १६ औं साधारण सभा यहि JULY 11 गते आईतबारका दिन बाना सामुदायिक भवनमा दिउसो १ बजेदेखि ४ बजेसम्म गर्ने निर्णय भएको हुदाँ उपस्थितिको लागि सबै सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।

Continue Reading

Support for Maryland Shooting Victims

मेरिल्याण्ड राज्यको बाल्टिमोर काउण्टिमा भएको गोलीबारी र आगजनीमा परि नेपाल संखुवासभा घर भएका २५ बर्षिय सागर घिमिरेको दुखद निधन र सर्लाहीका श्याम अधिकारी घाईते हुनुभएको छ। साथै नेपाली समुदायका एक सदस्यको घर आगोलागीकै कारणले पुर्ण रूपले नष्ट भएको छ। मातृभूमि नेपालबाट पढाईको शिलशिलामा आएर पढाई सकेर कामको लागि बाल्टिमोरमा आउनुभएका सागर घिमिरे र श्याम अधिकारी […]

Continue Reading

Pfizer Vaccine 1st Dose

COVID-19 VACCINE Baltimore County- Department of Health संगको सहकार्यमा आईतबार, 16th May 2021 गते बिहान ९ बजेदेखि १२ बजे ( ३ घण्टा ) सम्म बाना सामुदायिक श्रोत केन्द्रमा COVID -19 VACCINE को पहिलो डोज लगाउने कार्यक्रम आयोजना गरेको हुदाँ ईच्छुक महानुभावहरूले तल दिएको Link मा गएर आफ्नो विवरण भर्नुहुन अनुरोध गर्दछौ।— १०० जनाको लागि उपलब्ध […]

Continue Reading

Lumbini Restaurant Providing Free Food To All the Health Workers at University of Maryland Hospital – May 12 2020

NRNA ICC की उपाध्यक्ष तथा बानाकी पुर्व अध्यक्ष रविना थापा, बानाका अध्यक्ष सुबोध बिलास पन्त र बाना कार्यसमितिका सदस्य अनिल गोदार ज्यूहरूले संयुक्त रूपमा UNIVERSITY OF MARYLAND HOSPITAL मा कोरोनाको महामारीमा पनि नियमित रूपमा सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीहरूको सम्मान गर्दै लुम्बिनी रेष्टुरेन्टको सौजन्यमा नि: शुल्क खाना वितरण गर्दै…

Continue Reading

BANA provides Masks and Sanitizers during COVID19 Outbreak

बानाका ट्रष्टिद्वय NRNA ICC का क्षेत्रिय संयोजक Rajan Tripathi र NRNA NCC USA का उपाध्यक्ष Krishna Jibi Pantha ज्यू ले बानालाई १०० पिस sanitizer र १०० पिस surgical mask सहयोग स्वरूप व्यक्तिगत रूपमा उपलब्ध गराउनुभएको छ। धन्यवाद सहयोगी मनलाई..! प्रति व्यक्ति २ वटा Mask र २ वटा Sanitizer उपलब्ध गराउनेछौ।बानामा आज ४ बजेदेखि ६ बजेसम्म हुनेछौ। ( […]

Continue Reading

बैधानिक, अवैधानिक सबै बासिन्दालाई अमेरिकी जनगणनामा सामेल हुन बानाको आग्रह

डिसी नेपालवासिंगटन डिसी । अमेरिकामा बसोवास गर्दै आएका नेपाली समुदायलाई केही सातादेखि नै शुरु हुन लागेको अमेरिकाको राष्ट्रिय जनगणनामा सहभागी हुन मेरिल्याण्डस्थित नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(वाना) ले आग्रह गरेको छ । मेरिल्याण्डको केटन्सभिलस्थित सेक्युरिटी बुलेवर्ड, एलिकट सिटीस्थित ज्ञानेन्द्र श्रेष्ठको घर कम्पाउण्डमा फेव्रुअरी १६ मा आयोजित प्रशिक्षण कार्यक्रममा वानाका प्रशिक्षक डा.कृष्ण ढकालले […]

Continue Reading

BANA र U.S. Citizenship and Immigration Services- USCIS बीच परिचयात्मक कार्यक्रम

BANA र U.S. Citizenship and Immigration Services- USCIS बीच परिचयात्मक कार्यक्रम USCIS को District Office मा सम्पन्न भएको छ।हाम्रो नेपाली समुदायले USCIS संग कसरी निर्धक्कसंग सेवा लिन सकिन्छ भन्ने बिषयमा छलफल केन्द्रित भएको थियो। USCIS, BALTIMORE कि COMMUNITY RELATION OFFICER Miss. JUDDY KIRLIN ले बानाले गर्ने कार्यक्रहरूमा आफ्नो उपस्थित रहने जानकारी दिनुभयो। साथै USCIS का […]

Continue Reading