Covid Relief Donation for Nepal

सम्पुर्ण आमा-बुवा, दाजू-भाई तथा दिदी-बहिनीहरूमा नमस्कार   मातृभूमी नेपालमा फैलिएको दोस्रो चरणको कोरोना महामारीमा हामी प्रवासमा रहेका नेपालीहरूले केहि सहयोग संकलन गरि स्वास्थ्य सामाग्री तथा स्वास्थ्य सम्बन्धी आवश्यक उपकरणहरू खरिद गरि पठाउने उद्देश्यका साथ Baltimore Association of Nepalese in America (BANA) ले GoFund सुरू गरेकाछौ।नेपाललाई विभिन्न समयमा विपद पर्दा हामीले सहयोग संकलन गर्दै आईरहेका सर्वविदितै छ। […]

Continue Reading

1st & 2nd Dose Covid Vaccine

नमस्कार १६ मे मा कोभिडको पहिलो डोज VACCINE लगाउनुभएका महानुभावहरूको लागि यहि ६ जुन को दिन दोस्रो डोज VACCINE बाना सामुदायिक भवनमा लगाउने कार्यक्रम रहेको जानकारी गराउदछौ।साथै पहिलो डोज लगाउनबाट छुट्नुभएको छ भने पनि सोहि दिन लगाउन सक्नुहुनेछ।१२ देखि १७ बर्षसम्मका बालबालिकाहरूलाई ( अभिभावक अनिवार्य हुनुपर्ने ) पनि VACCINE उपलब्ध छ। @BALTIMORE ASSOCIATION OF NEPALESE IN […]

Continue Reading

१६ औं साधारण सभा

BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA ( BANA ) को १६ औं साधारण सभा यहि JULY 11 गते आईतबारका दिन बाना सामुदायिक भवनमा दिउसो १ बजेदेखि ४ बजेसम्म गर्ने निर्णय भएको हुदाँ उपस्थितिको लागि सबै सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।

Continue Reading

Support for Maryland Shooting Victims

मेरिल्याण्ड राज्यको बाल्टिमोर काउण्टिमा भएको गोलीबारी र आगजनीमा परि नेपाल संखुवासभा घर भएका २५ बर्षिय सागर घिमिरेको दुखद निधन र सर्लाहीका श्याम अधिकारी घाईते हुनुभएको छ। साथै नेपाली समुदायका एक सदस्यको घर आगोलागीकै कारणले पुर्ण रूपले नष्ट भएको छ। मातृभूमि नेपालबाट पढाईको शिलशिलामा आएर पढाई सकेर कामको लागि बाल्टिमोरमा आउनुभएका सागर घिमिरे र श्याम अधिकारी […]

Continue Reading

Pfizer Vaccine 1st Dose

COVID-19 VACCINE Baltimore County- Department of Health संगको सहकार्यमा आईतबार, 16th May 2021 गते बिहान ९ बजेदेखि १२ बजे ( ३ घण्टा ) सम्म बाना सामुदायिक श्रोत केन्द्रमा COVID -19 VACCINE को पहिलो डोज लगाउने कार्यक्रम आयोजना गरेको हुदाँ ईच्छुक महानुभावहरूले तल दिएको Link मा गएर आफ्नो विवरण भर्नुहुन अनुरोध गर्दछौ।— १०० जनाको लागि उपलब्ध […]

Continue Reading