Baltimore Association of Nepalese in America

Bana Help Desk

+1 (410) 657-9373

April 25, 2024
१३ बैशाख २०८१, बिहीबार

BANA distributed Groceries to peoples in need – May 25 2020

BANA is distributing groceries for a month to all affected Nepalese Community and International Students who are currently living or studying at different institutions in DMV area on May 24th Sunday.

कोरोनाको महामारीका कारणले अफ्ट्यारोमा पर्नुभएका विशेषगरी F1 Visa रहेका नेपाली बिधार्थीहरूका साथै खाद्यान्न समस्या पर्नुभएका अन्य महानुभावहरू गरी ३४ जनालाई मेरिल्याण्ड, बाल्टिमोरमा अवस्थित विभिन्न संघ/ संस्थाहरूको सहकार्यमा गत आईतबार ( मे २४ ) खाद्यान्न वितरण गरिएको छ।
कोरोनाको महामारीले विकराल समस्या उत्पन्न भईरहेको यो अवस्थामा हामीलाई विभिन्न महानुभावहरूले सहयोग प्रदान गरिरहनुभएको छ। दाताहरूको सहयोगबाट नै हामीले राहत वितरण गर्न पाईरहेका छौ। मनकारी दाताहरूप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *