Baltimore Association of Nepalese in America

Bana Help Desk

+1 (410) 657-9373

April 18, 2024
७ बैशाख २०८१, शुक्रबार

नयाँ बर्ष २०७६

नयाँ बर्ष २०७६ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पुर्ण आमा-बुवा, दाजू-भाई तथा दिदीवहिनीहरूमा सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

सुबोध बिलास पन्त
अध्यक्ष
तथा
बाना कार्यसमिति परिवार

Leave a Comment

Your email address will not be published. Required fields are marked *