तिजकाे दर खाने कार्यक्रम 2018

हरितालिका तिज २०१८ काे उपलक्ष्यमा बानाले बाल्टिमाेर अासपासमा बस्ने सम्पुर्ण दिदिबैनिहरुकाे लागी दर खाने कार्यक्रमकाे अायाेजना गरेकाे जानकारी गराउन चाहन्छाै ।
बानाकाे अाफ्नै भबनमा हुने दरखाने कार्यक्रममा सहभागि भैदिनुहुन सम्पुर्ण दिदिबैनिहरुलाइ हार्दिक अनुराेध गर्दछाै ।
मिती : 11 September, 2018 Tuesday
स्थान : 2906 Taylor Avenue, Parkville, MD (BANA Community Resource Center)
समय : 7 PM to 11 PM
प्रवेश शुल्क : $15 (Dinner Included)

Leave a Reply

Your email address will not be published. Required fields are marked *